‘एनिमल’को दोस्रो भागमा बबी देओल दोहोरिने, मरेको पात्र कसरी ब्यूँताइँदैछ ?

नेपालभ्युज

‘एनिमल’को दोस्रो भागमा बबी देओल दोहोरिने, मरेको पात्र कसरी ब्यूँताइँदैछ ?

काठमाडौं । ब्लकबस्टर ठहरिएको फिल्म ‘एनिमल’ को दोस्रो भागमा बबी देओल फेरि दोहोरिने भएकाछन् ।

एनिमलमा रणवीर कपुरपछि बबी देओललाई दर्शकले अत्यधिक रुचाएपछि उनको क्यारेक्टरलाई पुनर्जीवित गराउने सोच निर्माण टीमले गरेको जनाएको छ।

‘एनिमल’मा बबीको पात्रको हत्या भएको देखाइएको छ । तर, ‘एनिमल पार्क’मा उनको रोललाई पुनजीर्वित तुल्याउने निर्माताको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved