पाउण्डको मूल्य घट्दा युरोको स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा युरोको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोको मूल्य स्थिर रहेको छ भने पाउण्डको मूल्य केही घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ ८३ पैसा हुँदा बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ८८ पैसा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved