डलरको मूल्य बढ्यो, अन्यको विनिमय दर कति ?

नेपालभ्युज

डलरको मूल्य बढ्यो, अन्यको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य मंगलबारका तुलनामा केही बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३४ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved