विद्युत् प्राधिकरणको सञ्चालक समितिमा रतनबहादुर ऐर नियुक्त

नेपालभ्युज

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा रतनबहादुर ऐर नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् ।

सोमबार बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको बैठकले ऐरलाई ४ वर्षका नियुक्त गरेको हो ।

ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved