यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउण्डको खरिद दर १६९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३४ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved