सामसङको उमङ्गः नयाँ वर्षमा नयाँ मुल्य

नेपालभ्युज

सामसङको उमङ्गः नयाँ वर्षमा नयाँ मुल्य

काठमाडौं । सामसङले आफ्नो ग्राहकहरुको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरु Galaxy A34 5G, Galaxy A04s, Galaxy A04, / Galaxy M14 5G को प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ ।

सामसङले यी मोबाइलहरुको मुल्यमा २,००० रुपैयाँ कम गरेर उपलब्ध गराउने भएको छ ।

क्र.सं. मोडल हालको मुल्य (ने.रु.) नयाँ मुल्य (ने.रु.)
१. Galaxy A34 5G (८/१२८ जिबि) ४५,९९९/-४३,९९९/-
२. Galaxy A04s (४/१२८ जिबि) २१,९९९/- १९,९९९/-
३. Galaxy A04 (४/६४ जिबि) १६,९९९/- १४,९९९/-
४. Galaxy M14 5G (६/१२८ जिबि) २४,९९९/- २२,९९९/-
५. Galaxy M04 (४/१२८ जिबि) १७,९९९/- १५,९९९/-

सामसङको Galaxy A series किफायती मुल्यमा पाइने उपकरण हो भने M series चाहिं performance driven monster उपकरणको रुपमा परिचित छ, जसले लाखौं ग्राहकहरुमाझ प्रिय बन्न सफल भएको छ ।

अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्स बाहेक Galaxy A34मा ५ वर्षको security अपडेट र ४ OS अपग्रेडहरुको सुविधा छ । यसैगरी, Galaxy A04, Galaxy A04s, M14 / A04 मा पनि ४ वर्षको security अपडेट र २ OS अपग्रेडहरुको सुविधा छ जसले प्रयोगकर्ताहरुलाई सहज बनाईदिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved