युरो र पाउन्डको मूल्य स्थिर 

नेपालभ्युज

युरो र पाउन्डको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो र पाउन्डको मूल्य स्थिर रहेको छ ।

सोमबार युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, आज बेलायती पाउन्डको खरिद दर १६९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।

अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ रहेको छ भने कतारी रियालको मूल्य ३६ रुपैयाँ रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved