२१ अंकले घट्यो सेयर बजार, झण्डै सवा सात अर्बको कारोबार

नेपालभ्युज

२१ अंकले घट्यो सेयर बजार, झण्डै सवा सात अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved