राष्ट्रबैंकमा ठूलो संख्यामा जागिर खुल्यो, (सूचनासहित )

६० भन्दा बढी पदमा आवेदन माग

नेपालभ्युज

राष्ट्रबैंकमा ठूलो संख्यामा जागिर खुल्यो, (सूचनासहित )

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ६० भन्दा बढी पदमा जागिर खुलेको छ । राष्ट्रबैंकले खाली रहेका पदमा आवेदन माग गरेको हो । खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मकालागि दरखास्त माग गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved