डलरको मूल्य १३२ रुपैयाँ हुँदा युरोको १४४ रुपैयाँ 

नेपालभ्युज

डलरको मूल्य १३२ रुपैयाँ हुँदा युरोको १४४ रुपैयाँ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसै गरी, युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ६९ पैसा हुँदा बिक्री दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियालको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved