पाउण्डको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

पाउण्डको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्डको मूल्य मंगलबारको तुलनामा स्थिर रहेको छ ।

आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा हुँदा बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा हुँदा बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ । आज कतारी रियालको मूल्य ३६ रुपैयाँ ५० पैसा हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved