सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो 

नेपालभ्युज

सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ । मंसिर लागेसँगै अकासिन थालेको सुनको मूल्य आज एकै दिन १६ सयले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय २० रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved