सोमबार पाँच सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

सोमबार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आइतबारको तुलनामा पाँच सय रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज आइतबारको तुलनामा चाँदीको मूल्यमा पनि १५ रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved