शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

नेपालभ्युज

शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज २ सय रुपैयाँले बढेको छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज बिहीबारको तुलनामा चाँदीको मूल्यमा भने केही वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved