सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य घट्यो 

नेपालभ्युज

सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँ रहेको छ।

त्यस्तै, बुधबारको तुलनामा चाँदी केही सस्तिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved