सोमबार सुन तोलामा पाँच सयले बढ्यो

नेपालभ्युज

सोमबार सुन तोलामा पाँच सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार बढेको छापावाल सुन प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved