अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज(मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा रहेको थियो भने आज १३३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ रहेको छ । बेलायती पाउण्डको खरिद दर १६५ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved