दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर 

नेपालभ्युज

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बढेको छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । स्थिर रहेको चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved