आइतबार सुनचाँदीको मूल्य स्थिर 

नेपालभ्युज

आइतबार सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार एक लाख १५ हजार ५ सय मा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved