एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमान्डौं । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँ कायम रहेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै ,चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved