चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

नेपालभ्युज

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् ।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved