टी–२० विश्वकप एसिया छनोट :

गुल्सनले लिए ओमानको तेस्रो विकेट

नेपालभ्युज

गुल्सनले लिए ओमानको तेस्रो विकेट
फाइल फोटो

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि गुल्सन झाले तेस्रोे विकेट लिएका हुन्।

उनले ओमानका प्रतिक आठवले लाई २४ रनमा आउट गरे।

यसअघि नेपालको लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिएका थिए। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved