काभ्रेको बेथानचोकमा गाडी दुर्घटना, नविना लामासहितका एमाले नेता घाइते

नेपालभ्युज

काभ्रेको बेथानचोकमा गाडी दुर्घटना, नविना लामासहितका एमाले नेता घाइते

काठमाडौं । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले नेतृ नविना लामा र भक्तकुमारी लामासहित केही कार्यकर्ता घाइते भएका छन् ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा उनीहरु घाइते भएका हुन् ।

पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

गाडीमा सवार सातैजना घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved