पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने
त्रिसरा लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाह, फोटो–त्रिसराको फेसबुक पेजबाट।

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दशैँमा पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै समय तालिका सार्वजनिक गरेको छ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved