विश्वकप फुटबल छनोटको पहिलो हाफमा नेपाल पछाडि (तस्वीरहरु)

नेपालभ्युज

विश्वकप फुटबल छनोटको पहिलो हाफमा नेपाल पछाडि (तस्वीरहरु)

काठमाडौं। विश्वकप फुटबल छनोटमा लाओसविरुद्ध पहिलो हाफमा नेपाल १ गोलले पछाडि परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल १-० गोलअन्तरले पछाडि परेको हो।

लाओसको लागि बौनफचान बौनकोङले गोल गरे। खेलको ३२ औं मिनेटमा गोल गर्दै बौनफचानले लाओसलाई अग्रता दिलाए।

(पहिलो हाफका केहि झलक)

(तस्वीरः सरोज बस्नेत)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved