कोशीमा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा इन्द्र आङ्बोको दाबी पेश

नेपाली कांग्रेसको संस्थापनइतर पक्ष बाहेकका गठबन्धनका सांसदले आङ्बोलाई समर्थन गरेका छन् ।

नेपालभ्युज

कोशीमा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा इन्द्र आङ्बोको दाबी पेश

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्ष बाहेकका गठबन्धनका सांसदले आङ्बोलाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले भने भने नेकपा एमालेसहितको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved