एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित निश्चित

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित निश्चित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित निश्चित भएको छ ।

कुल ६०९ मत खसेकोमा ५०० मत गणना हुँदा शाहको जित निश्चित भएको हो । ५०० मत गणना हुँदा शाहले ३१० मत पाएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले १६४ मत पाएका छन् । १०९ मत गणना हुन बाँकी रहदा शाहले १४६ मतान्तरको अग्रता कायम राखेका छन् । उनको जीत निश्चित भएको छ । शाहको प्यानल नै विजय हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved