अन्तरबैंक फुटसलमा महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकलाई

नेपालभ्युज

अन्तरबैंक फुटसलमा महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकलाई

काठमाडौं। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिताको महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी थिए ।

महिला फाइनलमा ग्लोबल आईएमई बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको थियो । सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका चन्द्रिका भट्टले हात पारिन । उनले ७ गोल गरेकी थिइन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved