अन्तरबैंक फुटसल प्रतियोगिता २०८०

अन्तरबैंक फुटसलमा महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकलाई

काठमाडौं। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिताको महिलातर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी थिए । महिला फाइनलमा ग्लोबल आईएमई बैंकले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved