पशुपतिनाथ मन्दिर वरपर रक्सी र मासु निषेध

नेपालभ्युज

पशुपतिनाथ मन्दिर वरपर रक्सी र मासु निषेध

काठमाडौं। पशुपतिनाथको मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved