पशुपतिनाथ मन्दिर

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन् । उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved