गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नेपालभ्युज

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवन । चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो ।

महतो शनिबार बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए

माछा मार्न जाँदा गोहीले उनलाई आक्रमण गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved