काठमाडौं-छिङ्डाओ उडान सुरु गर्दै हिमालय एयरलाइन्स

नेपालभ्युज

काठमाडौं-छिङ्डाओ उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान गर्ने भएको छ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायतको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved