हिमालयन एयर

काठमाडौं-छिङ्डाओ उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved