पोखराको पामेमा डिसहोम फाइबरनेटको सेवा

नेपालभ्युज

पोखराको पामेमा डिसहोम फाइबरनेटको सेवा

पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामकरूपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यकालगायत आसपासका जिल्लाहरूमा विस्तार गरिरहेको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नका लागि कम्पनी सधैं तत्पर रहेको छ । ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिसहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

पामेमा ग्राहकहरूले अब डिसहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिसहोम फाइबरनेट नै पामे का ग्राहकहरूको पहिलो रोजाइ र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।

डिसहोम फाइबरनेटको जडान तथा अन्य सेवाहरू नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved