अमेरिकी डलरको खरिद दर ४ पैसाले वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

अमेरिकी डलरको खरिद दर ४ पैसाले वृद्धि, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमा बिहीबार अमेरिकी डलरको खरिद दरमा ४ पैसाको वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ, भने युरो एकको खरिद दर १४३ रुपैयाँ ७९ पैसा र बिक्री दर १४४ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २० पैसा र बिक्री दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ, भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved