सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

नेपालभ्युज

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेकोले जनाएको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले मात्र बढेर १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved