फिफा महिला विश्वकप

जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

नेपालभ्युज

जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ।

मेल्बर्न रेक्ट्याङ्गुलर स्टेडियममा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई गोलअन्तरले पराजित गरेको हो।

कोलम्बियाको लागि क्याटालिना उस्मेले गोल गरिन्। खेलको ५१औँ मिनेटमा क्याटलिनाले कोलम्बियाको लागि गोल गरिन्।

यससँगै शनिबार हुने क्वार्टररफाइनलमा कोलम्बिया र इङ्ल्यान्ड आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved