एमालेको अवरोधपछि संसद् बैठक स्थगित (तस्वीरहरू)

एमालेको अवरोधपछि संसद् बैठक स्थगित (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद् अवरोध गरेको छ । १०० किलो अवैध सुनको सन्दर्भलाई लिएर एमालेले संसद अवरोध गरेको हो ।

आकस्मिक समयमा दलगतरूपमा सबै सांसदहरू बोलेपछि एमालेले अवरोध गरेको हो । एमालेले सुरूमै अवरोध गर्न खोजेको थियो । तर, सभामुख देवराज घिमिरेको अनुरोध एमाले सांसदहरू बसे । आकस्मिक समय सकिएर शून्य समय प्रारम्भ हुनसाथै एमाले सांसदहरू उठेर नाराबाजी गर्न थाले ।

यसपछि सभामुख घिमिरले साउन १५ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved