काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार दिनभर बत्ति जाने

नेपालभ्युज

काठमाडौं र ललितपुरका यी ठाउँमा शनिबार दिनभर बत्ति जाने

काठमाडौं। साउनको ६ गते शनिबार अर्थात भोलि काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर विद्युत कटौती हुने भएको छ ।

लप्सीफेँदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले टेकु सबस्टेशन स्तरोन्नती गरेर टेकु-स्युचाटार लाइन चार्ज गरिरहेको छ ।

यसै कामको लागि भोलि विभिन्न ठाउँमा विहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत कटौती हुने सूचनामा उल्लेख छ । टेकु, सानेपा र बल्खु क्षेत्र  सबैभन्दा धेरै प्रभावित हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved