सीता दाहालको अन्तिम बिदाइ (तस्वीरहरू)

सीता दाहालको अन्तिम बिदाइ (तस्वीरहरू)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार अन्तिम बिदाइ गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको दिउँसो पशुपति आर्यघाटमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डले दागबत्ती दिए । दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved