तस्वीरमा सीताको शवयात्रा

उपचारका क्रममा निधन भएकी सीताको शवलाई यसअघि श्रद्धान्जलिका लागि पेरिसडाँडास्थित माओवादी मुख्यालयमा राखिएको थियो ।

तस्वीरमा सीताको शवयात्रा

काठमाडौं । बुधबार बिहान निधन भएकी प्रधानमन्त्रीपत्नी सीता दाहालको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ ।

उपचारका क्रममा निधन भएकी सीताको शवलाई यसअघि श्रद्धान्जलिका लागि पेरिसडाँडास्थित माओवादी मुख्यालयमा राखिएको थियो ।

सरकारले सीताको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved