प्रधानमन्त्री कप : एपीएफले सैलुङलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप : एपीएफले सैलुङलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल एपीएफ क्लबले सैलुङ बागढुङ्गामाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार भएको खेलमा एपीएफले सैलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एपीएफले सैलुङलाई पहिलो सेटमा २६–२४, दोस्रोमा २५–१५ र तेस्रोमा २८–२६ ले पराजित गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved