प्रधानमन्त्री कप भलिबल

प्रधानमन्त्री कप भलिबल : एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। यससँगै पुलिस फाइनलमा पुगेको छ। पुलिसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved