प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति विरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरु)

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति विरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरु)

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिन अघि गरेको सम्बोधनमा राष्ट्रघाती तथा विवादास्पद अभिव्यक्ति दिएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उपत्यका विशेष वाग्मती प्रदेश कमिटीले बिहीबार प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्रीले केहिदिन अघि एक पुस्तक विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह ५ पटक दिल्ली गएको बताएका थिए।

उनको यो अभिव्यक्ती राष्ट्रघाती भएको भन्दै एमालेले प्रधानमन्त्रीको राजिनामा मागिरहेको छ । प्रधानमन्त्रीको विरोधमा भातृसंगठन पनि सडकमा उत्रिएका हुन् ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved