माधव नेपाल श्रीलंका प्रस्थान, पार्टीको कार्यबाहक अध्यक्षमा पाण्डे

नेपालभ्युज

माधव नेपाल श्रीलंका प्रस्थान, पार्टीको कार्यबाहक अध्यक्षमा पाण्डे
फाइल तस्वीर

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् । नेता राजेन्द्र पाण्डेलाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर उनी श्रीलंका उडेका हुन् ।

नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन श्रीलंका गएका हुन् ।

त्यस अवसरमा उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved