रणवीर कपुरको ‘एनिमल’को रिलिज स्थगित

नेपालभ्युज

रणवीर कपुरको ‘एनिमल’को रिलिज स्थगित

काठमाडौं । रणवीर कपुरको एक्सन थ्रिलर फिल्म ‘एनिमल’को रिलिज स्थगित भएको छ।

रश्मिका मन्डना, अनिल कपुर र बबी देवलको लिडिङ रोल रहेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘एनिमल’  अगस्ट ११ मा  रिलिज हुने भनिएको थियो। अबको रिलिज डेट भने तोकिउको छैन ।

शनिबार बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले एक ट्विट गर्दै उक्त फिल्म भारतको स्वतन्त्रता दिवसमा रिलिज नहुने जानकारी दिएका हुन् ।

केही दिनमा नयाँ रिलिज मिति सार्वजनिक हुने पनि  तरनले जनाएका छन्। एनिमलको प्रि टिजर गत महिना मात्रै सार्वजनिक भएको  थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved