विश्वकप क्वालिफायर : नेपाललाई दोस्रो झट्का, कुशल आउट

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपाललाई दोस्रो झट्का, कुशल आउट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट गुमाएको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका कुशल भूर्तेल २७ रनमा आउट भएका हुन्।

यसअघि, ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved