विश्वकप क्वालिफायर

नेदरल्यान्ड्स सुपर सिक्समा, नेपालको विश्वकप सपनामा पूर्णविराम

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ। टाकासिङ्गा स्पोर्ट्स क्लबमा शनिबार सुपर सिक्सको लागि भएको निर्णायक खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको हो। यससँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved