विश्वकप क्वालिफायर : नेपालले लियो सातौं विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालले लियो सातौं विकेट

काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले सातौं विकेट लिएको छ।

हरारेमा जारी खेलमा नेपालका लागि गुल्सन झाले सातौं विकेट लिए। उनले निसर्ग पटेललाई ८ रनमा आउट गरे।

यसअघि, करण केसीले ४ तथा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved